BishnuRimal.com.np
हामीले सोच्यौं- अहिले जसरी चलि रहेछ त्यसैगरी साचालन गरिरहने हो भने हाम्रो मूख्य ईिाजन- अन्तराष्ट्रिय ट्रेड युनियन केन्द्रहरुले संभावित सङ्कटलाई झेल्नै सक्दैनन् । त्यसैले हामीले हाम्रो प्यारो संगठन आइटियुसी गठन...
June 30th, 2010
मे दिवसको यो अवसरमा म प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लाई 'सडकबाट लतारेर सत्ता हान्ने' हठ त्यागी सामजिक रुपान्तरणको लागि राष्ट्रिय सहमतीमा आउन आग्रह गर्दछु । र प्रमुख राजनीतिक दलहरुलाई...
May 1st, 2010
"जुन दिन बाट मातृसत्ता हट्यो त्यसै दिन देखि महिलाको नीजि जीवन माथि समेत पुरुषको हैकम थेापरियो हाम्रो तहगत समाजमा पुरुष प्रधान र महिला मताहतको अन्यायी प्रकृया शुरु भयो ! त्यसपछि...
March 28th, 2010
संविधान सभा र संवैधानिक आयोगहरु संविधानसभा संवैधानिक निकायको संरचना निर्धारण समितिले तयार पारेकोमा प्रतिवेदनको प्रारम्भिक मस्यौदामा संविधानसभाले छलफल टुङ्गाएको छ । सामान्यतया राज्यले तय गरेको हरेक कामका लागि संवैधानिक अ¨...
December 6th, 2009
श्रमजीवी वर्गको अधिकारको कुरा कानुनी विषय मात्रै होइन, यो राजनीतिक विषय हो । कानुन भनेको राजनीतिक अधिकारलाई व्यवस्थित र नियमित गर्ने साधन मात्रै हो । त्यसैले आम प्रचलनमा कानुनले यथास्थितिको...