वैशाख १ गते सरकारले विशेष घोषणा गर्छ : भिडियो अन्तर्वार्ता
काठमाडौं, १९ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले आउँदो वैशाख १ गते सरकारले विकास, समृद्धि र सामाजिक परिवर्तनका सन्दर्भमा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । त्यस्तो घोषणा ऐतिहासिक...
April 4th, 2018