काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल प्रधानमन्त्रीको ‘डिफेन्डर टीम’ का एक शक्तिशाली खेलाडी हुन् । सरकार होस् वा पार्टीभित्रका अन्तरविरोधमा उनी...