May 16th, 2011
श्रम नीति निर्माणको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघले २०५२ साल देखि ठोस पहल शुरु गर्यो । यो सालको शुरुदेखि विभिन्न निकायमा कार्यरत श्रमिकहरू देखि राष्ट्रको नीति निर्माणको तह र श्रम सम्बन्धी विभिन्न निकायमा कार्यरत व्यक्तित्वहरूलाई समावेश गरेर महासंघको अवधारणा तयार भयो । त्यो अवधारणा पत्रलाई महासंघको २०५२ चैत्र ३–६ मा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले पारित गर्यो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Shramniti ra Mahila Majdoor