Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

हरेक मजदुरको खाइपाइ पारिश्रमिकको ३० प्रतिशत वृद्धि हुनुपर्छ

April 27th, 2013

युनियनले उद्योगपतिलाई दुईवटा फर्मुला दिएको छ । उद्योगी कुन फर्मुलामा जाने त्यो निर्णय गर्नुस् भनेका छौं । (त्यो हो ) – न्यूनतम ज्याला पुरावलोकन गर्ने कि पारिश्रमिक वृद्धि गर्ने ? उद्योगीले ज्याला पुनरावलोकन भनिरहेको छ, यसमा मजदुर सहमत छैन । पुनरावलोकन भनेको दर रेट मात्र परिवर्तन गर्ने हो । मानिलिआं,ै अहिले मजदुरको न्यूनतम ज्याला ६ हजार २ सय छ । पुनरावलोकन भनेको केही बढाउने हो । सरकारले १० हजार पु¥यायो । त्योभन्दा कम पारिश्रमिक हुनेको वृद्धि हुन्छ । त्योभन्दा बढी पारिश्रमिक भएको मजदुरको वृद्धि हुँदैन । मजदुरले ज्याला वृद्धि गर्न खोजेका हौं । समानुपातिक आधारमा ज्याला वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग हो ।   हामीले सरकारलाई देशभर सबै युनियनका चुनाव गराइदिनुस् भन्यौं । आधिकारिक युनियनले चुनावमा भाग लिन्छ । तर, चुनावको छाँटकाँट देखिएको छैन । देशभरि आधिकारिक युनियनको चुनाव भयो भने त्यो युनियनले मागपत्र राखी व्यवस्थापकसँग डिल गर्छ । हामीले अर्काे प्रस्ताव राखेका छौं, के भन्यो भने चुनाव नभएको वा युनियन नभएको अवस्थामा अहिलेको श्रम कानुनमा ५१ प्रतिशत श्रमिकले समर्थन गरेको वार्ता टोलीले सामूहिक सौदाबाजी गर्न सक्ने विधि छ । त्यही विधिमा जाऔं । जसको जति हैसियत छ, त्यही अनुसार माग गर्न सक्छ । कोकाकोलामा १५ हजार ज्याला वृद्धि गर्ला भने समान्य कारखाना उद्योगमा २ हजारको गर्ला ।

पूर्ण पाठ कारोबार दैनिकको अन्तरवार्ता हेर्नुहोस् >> read karobar

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.