भारतले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषयमा सरकार संवेदनशील छ: देखापढी बिशेष
November 22nd, 2019
“भारतले कालापानी क्षेत्र लगायतका स्थानमा नेपाली भूमि अतिक्रमण गरेको विषयमा सरकार संवेदनशील छ,” रिमालले आज देखापढीसँग कुरा गर्दै भने, “परराष्ट्र मन्त्रालयले हिजो मात्र भारतलाई कूटनीतिक नोट पठााएर यसबारे औपचारिक कूटनीतिक प्रक्रिया शुरू गरेको छ।”