May 7th, 2020
अहिले सिङ्गो विश्व कोभिड–१९ महामारीको चपेटामा छ । नेपालमा पनि यो महामारी फैलिंदो छ । यस्तो समयमा समग्र मुलुक एक भएर बढ्नुको साटो भाइरस विरुद्धको युद्धमा लडिरहेको सरकारको नेतृत्व फेर्ने अभियान कति हदसम्म नैतिक हो ? के यो समय, कुन तहका नेताको कता मानमनितो पुग्यो पुगेन भन्नेमा अल्झिने समय हो र? योहो टिभी संगको बहस…