April 8th, 2017
यो वर्तमान सत्ता गठबन्धन सङ्कटमा परेको हो ?
संकटभन्दा पनि अंग्रेजी भाषाको ट्रोबल वाटर भन्छौं नि बेला बेला उतार चढाव आइरहन्छ, लामो समयदेखि नै गठबन्धन खास गरी साना दलहरु र अल्पसङ्ख्यामा रहेका दलहरुसँग मिलेर बनेको सत्ता साझेदारी हुन्छ त्यसकारणले गर्दा यसलाई स्वाभाविक प्रक्रियाको रुपमा लिने गरेको छु ।अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>04 Kantipur Radio Headliner 2016, July 16